विज्ञापन

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानको

साग्रह अनुरोध

 

यस प्रतिष्ठानद्वारा स्थापित पद्मश्री साहित्य सम्मानमा सहभागी हुन इच्छुक साहित्यिक स्रष्टा तथा स्रष्टाको स्वीकृति सहित प्रकाशकहरूलाई वि.सं. २०६३ सालमा नेपाली भाषामा प्रकाशित कृति निम्न लिखित ठेगानामा पर्ठाई दिनु हुन साग्रह अनुरोध गरिन्छ ।

सम्मानका लागि काठमाडौं बाहिर (मोफसलमा) साधनारत स्रष्टाका कृति समावेश गरिनेछ । प्राप्त कृति मध्ये उत्कृष्ट ठहरिएका कृतिका स्रष्टालाई रु.५०,००१।- (पचास हजार एक रुपैयाँ) एवं सम्मान पत्र   समर्पण गरिने छ ।

२०६३ साल वैशाख १ गते देखि २०६३ साल चैत्र मसान्त भित्र प्रकाशित नेपाली भाषाका साहित्यिक विधालाई सम्मानका लागि समावेश गरिनेछ ।

सम्मानका लागि समावेश हुन दुइ प्रति कृति २०६४ साल वैशाख मसान्त भित्र प्राप्त हुनु पर्दछ ।

कृति पठाउने ठेगाना :

.   हरिकला समाज कल्याण प्रतिष्ठानको कार्यालय, रत्ननगर नगरपालिका वडा नं. (ज्योति हल अगाडि) चितवन ।

.   पो.. नम्बर ३३८६ काठमाडौं

.   कृष्ण भूषण बल, वाणी प्रकाशन विराटनगर

.   तीर्थ श्रेष्ठ, बागबजार पोखरा

.   श्रेष्ठ प्रिया पत्थर राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धनगढी फोन नं. ०९१-५२६३०२

 

थप जानकारीकालागि भरत भूर्तेल फोन नं. ०१६६३२२४९