|
गोविन्द गिरी प्रेरणाका यी कृतिहरु
खोजेर, किनेर, |
||||||||||||||
यी पुस्तकहरू साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार, हिमालयन पुस्तक भण्डार, पाठ्य सामग्री पसल लगायत अधिराज्यभरका पुस्तक पसलहरू एवम् त्रि.वि. केन्द्रीय पुस्तकालय लगायत विभिन्न क्याम्पस एवं विद्यालयहरूका पुस्तकालयमा उपलब्ध छन् । |
|
कार्तिकेय घिमिरेद्वारा लिखित निम्नलिखित कृतिहरू खोजी खोजी पढौं / पढाऔं । |
|
१) मेरी सानी राधा -बालकथा मूल्य रू. २५/- २) फुच्चे बन्यो राजा -बालकथा मूल्य रू. १०/- ३) परीको कल्पना -बालकथा मूल्य रू. १२/- ४) मर्ूदालाई दुख्दैन -कविता मूल्य रू. २०/- ५) भ्यागुताको प्रजातन्त्र -बालकथा मूल्य रू. २०/- ६) बाल दिवस Bal Divas -बालकथा मूल्य रू. ५१/- ७) Selected Child Stories of Kartikeya - Price Rs.32/- ८) Fairy's Imagination (Child Stories) - Price Rs.12/- ९) A Real Hero Krishna (Child Stories) - Price Rs.35/- १०) अचम्मको देश -बाल उपन्यास मूल्य रू. १५/- ११) भूतराज भाग १ र २ -बाल उपन्यास मूल्य रू. ३०/- १२) निर्दोष हत्यारा -कथा मूल्य रू. २५/- १३) डर लाग्दो राक्षसको खोजी -बाल उपन्यास मूल्य रू. १०/- १४) बुद्धिमान छोरी -बालकथा मूल्य रू. २०/- साझा प्रकाशनका बिक्री केन्द्रहरू र रत्नपुस्तक भण्डारमा उपलब्ध छन् । Contact: romire@mail.com.np , 2080829 |
|
यस प्रज्ञा प्रतिष्ठान अन्तर्गत स्थायी अभिलेख राख्नका निम्ति र आधुनिक नेपाली साहित्यको इतिहास ग्रन्थ तथा राष्ट्रभाषा नेपाली तथा नेपालका राष्ट्रिय भाषाहरूसँग सम्बन्धित भाषा-साहित्य, कलाकौशल, नाट्य-सङ्गीत र संस्कृति तथा सामाजिक शास्त्रका लेखक-कलाकारहरूको परिचय दिने लेखक कलाकार कोश तयार भइरहेकाले तिनका निम्ति सम्बन्धित सबै लेखक-कलाकारहरूलाई २०६२ असार ७ गते भित्र आ-आफ्ना व्यक्तिवृत्त र यथाशक्य एक प्रति फोटो समेत उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
फोन : ४२२१२४२, ४२२१२८३, फ्याक्स : ४२२११७५ इमेल : rnacademy@wlink.com.np
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँ ।
फारमको नमुना देहाय बमोजिम छ । व्यक्तिवृत्त १. नाम/उपनाम : २. जन्म/स्थान : ३. जन्ममिति : ४. ठेगाना : -क) स्थायी : अञ्चल ...................... जिल्ला ................. नगरपालिका/ गा.वि.स. .........................वडा नं. .......... टेलिफोन नं. .............. ख) हालको ठेगाना : .................................................................. इमेल ........................................... टेलिफोन ....................... पत्रमञ्जूषा ............................................ ५. आमाबाबुको नाम : क) ..................... ख) ....................... ६. विवाहित भए पति वा पत्नीको नाम : ७. शिक्षा/विषय : भाषाज्ञान : ८. अनुभव/सेवा : ९. प्रथम प्रकाशित रचना/मञ्चन/प्रदर्शन -वर्ष र पत्रिका/स्थानसहित ) : १०. कृतिहरू-अनुवादसमेत)/सिर्जनाहरू : क) प्रकाशित/प्रकाशोन्मुख पुस्तकहरू (प्रकाशन वर्ष कुन-कुन भाषामा छन् सोसहित उल्लेख गर्ने) : ख) कला-कौशल, नाट्य वा सङ्गीतसँग सम्बन्धित विधा तथा कामहरू : ११. सम्पादन : १२. अनुसन्धान/विद्वद्वृत्ति : १३. सङ्घसंस्थामा संलग्नता : १४. पुरस्कार/सम्मान (नाम र वर्षहित) : १५. विदेशभ्रमण : १६. अन्य केही भए :
मिति : .......................... लेखक/कलाकारको हस्ताक्षर :........................
(यसमा नअटाएको विवरण क्रमसङ्ख्याको उल्लेख गरी बेग्लै पानामा लेखी संलग्न गर्न सकिनेछ ।) E-mail- rnacademy@wlink.com.np Fax- 977-01-4221175 |